back
CTIZAN AD

एमसीसीलगायतका मुद्दामा तिहार लगत्तै प्रदर्शन चर्काउने २१ दलीय गठबन्धनको घाेषणा (विज्ञप्तीसहित)

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

801 

shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न २१ राजनीतिक संगठनहरुले तिहार लगत्तै प्रदर्शन चर्काउने घोषणा गरेका छन् । एमसीसी सम्झौता, भारतीय अतिक्रमण र कोभिड उपचारलगायतका एजेण्डामा प्रदर्शन चर्काउने उनीहरुको घोषणा छ ।

२१ राजनीतिक संगठनको तर्फबाट शुक्रबार जारी विज्ञप्तीअनुसार आगामी मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गरि सुरुवात गरिनेछ । जनाइएअनुसार त्यस लगत्तै प्रदेश तहमा प्रर्दशनका कार्यक्रम हुनेछन् ।

विभिन्न २१ राजनीतिक दल तथा संगठनहरुले कार्यगत एकताको घोषणा गदै एमसीसी खारेजीलगायतका मुद्दामा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

कार्यगत एकता गरि प्रदर्शन गर्नेमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, रविन्द्र श्रेष्ठ नेतृत्वको नेकपा (बोल्शेविक), सिपि गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, लोककृष्ण भट्टराई नेतृत्वको पुष्पलाल अध्ययन समाजलगायत छन् ।

यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:११ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...