back
CTIZAN AD

माछापुच्छ्रे बैंकले ल्यायो डिजिटल देउसी भैलो , सर्वोत्कृष्ट प्रस्तुतीले ५० हजार प्राप्त गर्ने

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

954 

shares

२८ कात्तिक, काठमाडौं । माच्छापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।

देउसी भैलो आयोजनामा सहभागि हुनका लागि सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । त्यस प्राप्त भएका भिडियोहरु मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिने बैंकले जनाएको छ । सर्वोत्कृष्ट प्रस्तुतीको निर्णय बैंकको निर्णायक समितिले गर्ने छ ।

देउसी भैलोमा सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो बनाएर यहि मङ्सिर १ गते भित्र पठाउनु पर्नेछ । कोरोना महामारीको जाखिमका कारण अघिल्ला बर्षहरुमा झैँ घर घरमा गएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा भएका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...