back
CTIZAN AD

२०४६ साल यता झण्डै १४ हजार व्यक्ति तथा संस्था कालो सूचिमा

वि.सं.२०७७ मंसिर २ मंगलवार

780 

shares

२ मंसिर,काठमाडौ । २०४६ साल यता करिब १४ हजार ब्यक्ति तथा संस्था बैक तथा बित्तिय संस्थाको कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०४६ साल फागुन २१ गतेदेखि २०७७ साल कात्तिक २८ गतेसम्ममा १३ हजार ७ सय ४६ व्यक्ति तथा संस्था कालोसूचिमा परेका हुन् ।

चालु आर्थिक बर्ष २०७७/७८ को सउनदेखि कात्तिक २८ गतेसम्म मात्र एक हजार ५ सय ९७ जना कालोसूचीमा परेका छन् । आफूले लिएको कर्जा नतिर्ने तथा चेक बाउन्स गर्ने व्यक्ति तथा संस्थालार्ई बैंक तथा बित्तिय संस्थाले सिफारिस गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचिमा राख्ने गर्दछ ।

१ नंबरमा कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको हेटौंडा छाला उद्योग लिमिटेड हो । सो सरकारी कम्पनी २०४६ साल फागुन २१ गते कालोसूचिमा परेको थियो । सो कम्पनीलाई तत्कालिन सरकारले कौडिको भाउमा बेचिसकेको छ ।

त्यसैगरि कात्तिक २८ गतेमात्र २७ जना ब्यक्ति तथा संस्था कालोसूचिमा परेका छन् ।

हेर्नुहोस् सूचि

वि.सं.२०७७ मंसिर २ मंगलवार १६:४९ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...