back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ९० लाख नाघ्यो

वि.सं.२०७७ मंसिर ३ बुधवार

798 

shares

३ मङ्सिर, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ९० लाख नाघेको छ । मंगलबार विश्वभरमा ४ लाख ६९ हजार ४ सय ४३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ९० लाख ४ हजार ४ सय ४३ पुगेको छ ।

त्यसैगरी मंगलबार नै विश्वभरमा ५ लाख ४६ हजार ६ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट १० हजार ५ सय २ को जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ कारोड ५९ लाख ८९ हजार ७ सय १७ रहेको छ भने संक्रमणबाट १३ लाख ४४ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ । ।

अहिले पनि विश्वभरमा १ करोड ५६ लाख ४० हजार ८ सय ३५ जना कोरोना संक्रमित अवस्थामै रहेका छन ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १५:३१ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...