back
CTIZAN AD

बाबुराम भट्टराई भन्छन् – ओलीलाई सरकारबाट हटाउनै पर्छ

वि.सं.२०७७ मंसिर ३ बुधवार

885 

shares

३ मंसिर, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलिलाई सरकारबाट हटाउनै पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिव्ट गर्दै नेता डा भट्टराईले ओलि सरकार ससफल भएको उनकै पार्टीले लिखित आरोप लगाइसकेपछि उनलाई प्रधानमन्त्री पदबाट हटाउनै पर्ने बताएका छन् ।

नेकपाभित्रको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपालका लागि चिनीया राजदूतको चासो बढेको भन्ने खबरहरु आइरहेकै बेला उनले राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने समेत जनाएका छन् ।

टिव्टरमा उनले लेखेका छन् :

वि.सं.२०७७ मंसिर ३ बुधवार १९:३४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...