back
CTIZAN AD

डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

वि.सं.२०७७ मंसिर ४ बिहीवार

771 

shares

४ मङ्सिर, सुनसरी । डाँका मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका–६ गोर्खा डिमार्टमेन्ट स्टोर नजिक बाटोबाट डाँका मुद्दाका फरार प्रतिवादी संखुवासभा चैनपुर नगरपालिका–७ बस्ने २८ वर्षीय पर्वत तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १०:५७ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...