back
CTIZAN AD

पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न नगर कमिटीले गर्यो सिफारिस

वि.सं.२०७७ मंसिर ६ शनिवार

750 

shares

काठमाडौं । नेकपाको राप्ती नगर कमिटी, चितवनले पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको घटनाका दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दैै दोषीलाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

नगर कमिटीका अध्यक्ष इमानसिंह लामा र सचिव रामचन्द्र पाठकले एक विज्ञप्ती सार्वजनिक गर्दै कारबाहीको सिफारिस गरिएको हो । नगर कमिटीले पाण्डेमाथि गरिएको व्यवहार कम्युनिष्ट पार्टीका लागि पटक्ने नसुहाउने भएको ठहर पनि गरेको छ ।

यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ मंसिर ६ शनिवार १९:४५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...