back
CTIZAN AD

राप्ती घटनामा प्रधानमन्त्री ओली निकटकै मान्छेहरुको संलग्नता, को–को थिए संलग्न ?

वि.सं.२०७७ मंसिर ६ शनिवार

729 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य डा. सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहारको घटनामा प्रधानमन्त्री एंव पार्टी केपी शर्मा ओली निकटकै मान्छेहरुको संलग्नता भएको भेटिएको छ । जानकारीअनुसार घटना ओलीका जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी एवं राप्ती नगरपालिकाकै मेयर प्रभा बरालको नेतृत्वको भएको थियो ।

घटनामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दाबा लामाका ज्वाई सुरज थपलिया पनि संलग्न थिए ।

उक्त घटनामा मन्त्री लामाका छोरा पनि संलग्न रहेको जनाइएको छ । साथै केदार आचार्यलगायत ४/५ जनाको समुहले पाण्डेमाथि अभद्र व्यवहार गरेको थियो ।

जसबारे नेता पाण्डेले नै एक सञ्चार माध्यमसँग कुराकानी गर्दै व्यक्तिहरुको नाम नै किटेर घटनाबारे बताएका छन् । पाण्डेले बताएअनुसार घटनामा देखिएका सबैजसो व्यक्ति ओलीलाई भेट्दा ‘बा’ भनेर सम्बोधन गर्दछन् ।

वि.सं.२०७७ मंसिर ६ शनिवार २०:२६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...