back
CTIZAN AD

रामेछाप सेवा समाज कतारले पठायो मिर्गौला रोगले पीडित तामाङ्गलाई आर्थिक सहयोग

वि.सं.२०७७ मंसिर ७ आइतवार

663 

shares

रामेछाप सेवा समाज कतारले मिर्गौला रोगले पीडित शुकलाल तामाङलाई आर्थिक सहयोग पठाएको छ ।

रामेछापको दोरम्बा गाउँपालिका वाड नं.२ का पासाङ तामाङ्गका छोरा ३५ वर्षीय शुकलाल तामाङ्गको उपचारका लागि समाजले ३२ हजार ५०५ रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।

लामो समयबाट दुवै मिर्गौला फेल भई हाल उपचारको क्रममा रहेका र निजको आर्थिक अवस्था कमजोर भएकोले नेपाल सरकाबाट उपलब्ध गराउने गरीव तथा असहाय स्वास्थ्य उपचार अन्तर्गत उपचार गराइरहेका उनको सोही गाउँपालिकाबाट स्वेच्छिक सहयोगको लागि समाज समक्ष अपील गरिएपछि उक्त आर्थिक सहयोग गरिएको बताइएको छ ।

उनको पीडामा सहयोग गर्ने उद्धेश्यले समाजसेवी काजीमान तामाद्धारा रु.२ हजार ५०५ र समाजका तर्फबाट रु. ३० हजार गरी जम्मा नेपाली रु. ३२ हजार ५०५ रुपैयाँ शनिबार काजीमान तामाङ्गले विरामी तामाङ्गलाई हस्तान्तरण गरेका हुन् ।

वि.सं.२०७७ मंसिर ७ आइतवार ०८:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...