back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर ७ आइतवार

672 

shares

७ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

आजको बजारमा नेपाली टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ । शनिबारको तुलनामा आज टमाटरको भाउ प्रतिकेजी १० रुपैँयाले घटेको छ ।

त्यस्तै सानो टमाटर ३० देखि ४० र गोलभेडा सानो (टनेल) ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो (टनेल) टमाटरको भाउ प्रतिकेजी १० रुपैयाँ घटेको छ । सानो टमाटर भने शनिबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज नेपाली लसुनको थोक मूल्य भाउ प्रतिकेजी २५० देखि २६० रुपैयाँ कायम भएको छ । शनिबारको तुलनामा आज लसुनको भाउ २ रुपैयाँले घटेको हो ।

त्यस्तै आज चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज भारतीय प्याज प्रतिकेजी ९५ देखि १०० रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याज प्रतिकेजी २ रुपैयाँले बढेको छ । चाइनिज लसुनको विवरण उल्लेख छैन ।

दैनिक थोक मूल्य विवरण
मंसिर  ७, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. १०० १०२ १०१
गाजर(लोकल) के.जी. ७० ७५ ७२
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ४५ ५० ४८
काउली तराई के.जी. ४० ५० ४५
मूला रातो के.जी. ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ६५ ७० ६७
भन्टा डल्लो के.जी. ६० ६५ ६२
बोडी(तने) के.जी. ७० ८० ७५
मटरकोशा के.जी. १५० १६० १५५
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७५
घिउ सिमी(हाइब्रीड) केजी ७० ८० ७५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ९० १०० ९५
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ६५ ७० ६८
सखरखण्ड के.जी. ७० ८० ७५
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. ८० ९० ८५
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ६० १०० ८०
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. ३५० ३६० ३५५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ८० ९० ८५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. ६० ७० ६५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १६० १७० १६५
भुई कटहर प्रति गोटा १३० १४० १३५
काक्रो(लोकल) के.जी. १०० १२० ११०
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ९० १०० ९५
लप्सी के.जी. ३० ४० ३५
उखु प्रति वटा ६० ७० ६५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६५ ७० ६८
खु्र्सानी सुकेको के.जी. ३६० ३७० ३६५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६५ ७० ६८
खुर्सानी हरियो(अकबरे) के जी २४० २५० २४५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २५० २६० २५५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

हेर्नुहोस् कति छ त आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर ७ आइतवार ०७:५७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...