back
CTIZAN AD

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर ७ आइतवार

750 

shares

७ मंसिर, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार मंसिर-७ गते, नोभेम्बर-२२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३७ पैसा र विक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ०५ पैसा र बिक्रिदर १५७ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 22, 2020
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.36 118.96
EUR (European Euro)
1 140.37 141.09
GBP (UK Pound Sterling)
1 157.05 157.85
CHF (Swiss Franc)
1 129.79 130.45
AUD (Australian Dollar)
1 86.38 86.82
CAD (Canadian Dollar)
1 90.65 91.11
SGD (Singapore Dollar)
1 88.11 88.56
JPY (Japanese Yen)
10 11.40 11.46
CNY (Chinese Yuan)
1 18.01 18.11
SAR (Saudi Arabian Riyal)
1 31.56 31.72
QAR (Qatari Riyal)
1 32.50 32.67
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.22 32.39
MYR (Malaysian Ringgit)
1 28.92 29.07
KRW (South Korean Won)
100 10.60 10.65
SEK (Swedish Kroner)
1 13.74 13.81
DKK (Danish Kroner)
1 18.85 18.94
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 387.23 389.19
BHD (Bahrain Dinar)
1 313.93 315.52

फेरि ओरालोतिर डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर ७ आइतवार ०७:५० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...