back
CTIZAN AD

ढुक्क भएर कक्षा १२ को परीक्षा दिन शिक्षामन्त्री पोखरेलको अनुरोध

वि.सं.२०७७ मंसिर ८ सोमवार

660 

shares

८ मंङ्सिर, काठमाडौं । शिक्षामन्त्री गिरीराज मणि पोखरेलले मङ्सिर ९ गते सुरु हुन गइरहेको कक्षा १२ को परीक्षामा ढुक्क भएर सामेल हुन सबै विद्यार्थीलाई अनुरोध गरेका छन् ।

गत बैशाखमा परीक्षाको कार्यतालिका सार्वजनिक गरे पनि विश्वभरी फैलिएको कोरोना महामारीका विषम परिस्थितिका कारण समयमै परीक्षा सम्पन्न हुन नसकेको भन्दै सचेतना अपनाएर ढुक्क भएर परीक्षा दिन मन्त्री पोखरेलले अनुरोध गरेका हुन् ।

मन्त्री पोखरेलले एक भिडियो सन्देश जारी गर्दै मंगलबार हुने परीक्षामा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, बेला–बेलामा हात धुने लगायतका स्वास्थ्य सचेतना अपनाउन विद्यार्थीहरु समक्ष अनुरोध गरेका छन् ।

वि.सं.२०७७ मंसिर ८ सोमवार ०९:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...