back
CTIZAN AD

रेश्मा र भिजुको लगनगाँठो सार्वजनिक, यस्तो बन्यो भिडियो

वि.सं.२०७७ मंसिर ८ सोमवार

726 

shares

काठमाडौँ । ‘लगनगाँठो’ एल्बममा समावेश पाँच गीत सार्वजनिक गरिएको छ । आइतबार प्रेसमिट गर्दै मिहेन्दी, रत्यौली, जन्ती, बिदाई र रिसेप्सनका भिडियोहरु देखाइएको हो ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको लगनगाँठो एल्बममा समावेश गीतका भिडियोहरुमा मोडलद्वाय रेश्मा घिमिरे र भिजु पार्की दुलाह दुलहीको भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै अभिनेत्री सर्मिला मल्ल र मोडल सम्झना बुढाथोकीले रत्यौलीमा नाचेका छन् । भिडियोमा गरिमा शर्मा, प्रविशा अधिकारी लगायत कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १६:०८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...