back
CTIZAN AD

आईएमईले थप्यो ‘भरोसा कोष’ मा निवेदन दिने म्याद

वि.सं.२०७७ मंसिर ८ सोमवार

615 

shares

८ मंसिर काठमाडौं ।  कोभिड १९ संक्रमणबाट विदेशमा मृत्यु भएकाको आफन्तलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको आइएमई ‘भरोसा कोष’ ले निवेदन दिने म्याद थप गरेको छ ।

कोषले विदेशमा कोरोनाका कारण ज्यान गुमाएकाको आफन्तका लागि निवेदन दिने म्याद मंसिर १५ गते सोमबार साझ ५ बजेसम्मका लागि थप गरेको जनाएको छ ।

कोरोना महामारीका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तले आवश्यक विवरण सहित कार्यलयमा निबेदन दिन सक्ने पनि सूचनामा बताइएको छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १६:१७ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...