back
CTIZAN AD

अमेरिकामा रहेका नेपाली युवाहरुले बनाए बलत्कारका विषयमा यस्तो फिल्म

वि.सं.२०७७ मंसिर ८ सोमवार

753 

shares

काठमाडौँ । बलात्कारको विषयलाई लिएर बनाएको नयाँ फिल्म सार्वजनिक भएको छ ।

पछिल्लो समय घटिरहेको बलात्कारको विषयलाई लिएर अमेरिकामा बस्दै आएका नेपाली युवाहरुले उक्त फिल्म तयार पारेका हुन् ।
सिदार्थ बिस्वको लेखन , निर्देशन र सम्पादन रहेको सार्वजनिक फिल्ममा दिव्य न्यौपाने ,ग्रचे गुरुङ , सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमीका देखिएका छन् । यस चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक बिस्व बताउछन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् भने चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत रहेको छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १७:०१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...