back
CTIZAN AD

डा लोहनीको प्रधानमन्त्रीलाई सवाल, निराश मनस्थिति हो या तर्साउने रणनीति ?

वि.सं.२०७७ मंसिर ८ सोमवार

807 

shares

८ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलिको भाषणलाई लिएर सवाल गरेका छन् ।

टिव्टरमा टिव्ट गर्दै अध्यक्ष डा लोहनीले प्रधानमन्त्रिको हालसालको भाषण सुन्दा यो सरकार ढाल्न केहि तत्व सक्रिय छन् भनेर हल्ला फिजाउने मुख्य पात्र प्रधानमन्त्री आफै भएको कुरा स्पष्ट भएको उल्लेख गर्दै उनले यस्तो हल्ला किन फैलाइयो ? भनेका छन् ।

आफै हल्ला फिजाउने प्रधानमन्त्रीको भनाई निरास मनस्थिति हो या आफ्नै पार्टी भित्रै अरुलाई तर्साउने कुनै रणनीति ? अध्यक्ष डा लोहनीले सवाल गरेका छन् ।

उनले टिव्टरमा लेखेका छन्:

वि.सं.२०७७ मंसिर ८ सोमवार १९:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...