back
CTIZAN AD

सबैभन्दा बढी कर तिर्ने वित्तिय संस्थामा नविल बैंक, बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनी (हेर्नुहोस अन्य सम्मानित करदाताहरुकाे सुची)

वि.सं.२०७७ मंसिर ८ सोमवार

897 

shares

८ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभाागले कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५/७६ को सबैभन्दा बढी कर तिर्ने करदाताको घोषणा गरेको छ ।

जस अन्तरगत सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल प्रा.लि. रहेको छ । व्यक्तिगत आयकर तिर्नेतर्फभने जावलाखेल ग्रुप अफ इन्डस्ट्रीका अध्यक्ष विजयकुमार शाह बनेका छन् ।

उक्त अवसरमा विभिन्न पन्ध्र करदाताहरु सम्पानित भए । निर्यातकर्तामध्य सबैभन्दा बढी कर तिर्नेमा डाबरनेपाल प्रालि रह्यो । त्यस्तै उद्योग तर्फ हिमाल पावर लिमिटेड रहेको छ ।

बैंक बित्तीय संस्थामा सबैभन्दा बढी कर तिर्नेमा नविल बैंक रह्यो । वीमा व्यवसाय अन्तरगत भने नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ । अन्य क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गरि सम्मानित हुने करदाताको सूची यस्तो छ,

वि.सं.२०७७ मंसिर ८ सोमवार १९:५३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...