back
CTIZAN AD

कोभिडका कारण सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको निधन

वि.सं.२०७७ मंसिर ९ मंगलवार

918 

shares

९ मंसिर, काठमाडौँ । मोरङमा सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बुढाथोकीको सोमबार राती मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

तेह्रथुम म्याग्लुङ नगरपालिका १ का स्थायी घर भई ३ नं सशस्त्र प्रहरीको कंकालिनी गण टंकी सिनुवारी मोरङमा कार्यरत बुढाथोकीको भेन्टिलेटरमा उपचार भैरहेकोमा सोमबार राती निधन भएको हो । उनमा कोरोना बाहेक अन्य कुनै रोग नरहेको शसस्त्र प्रहरी बलले जनाएको छ ।

कार्तिक २६ गते श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बिराटनगरस्थित बिराट मेडिकल कलेजमा भर्ना भएका उनमा कार्तिक २७ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १३:१३ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...