९ मङ्सिर, पर्सा । मृत अवस्थामा एक युवक फेला परेका छन् ।
वीरगंज महानगरपालिका–१६ नगवा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–४ घर भएका २० वर्षीय नमेश कुमार यादव आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १५:१८ मा प्रकाशित






























