back
CTIZAN AD

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर ९ मंगलवार

642 

shares

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप मंगलबार दिउसो बुढ््ढा नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरीले जनाएअनुसार जीपमा चालकसहित १२ यात्रु सवार थिए । घाइतेलाई जिल्ला अस्पताल लगिएको जनाइएको छ ।

घाईते तथा मृतकको हालसम्म पहिचान खुलेको छैन् ।

जिल्ला प्रहरीले जनाएअनुसार जीप  चालक भने  दुर्घटना लगत्तै फराह छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १५:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...