back
CTIZAN AD

नेपाली राष्ट्रिय टिमका अर्का एक खेलाडी पनि कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ मंसिर ११ बिहीवार

729 

shares

११ मंसिर, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अर्का एक खेलाडी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन । राष्ट्रिय टिमका देब्रे हाते स्पिनर बसन्त रेग्मी कोरोना भाइरसबाट संक्रमित भएका हुन ।

स्वास्थ्य समस्या देखिएपछि उनले भैरहवामा गत साता कोरोना परिक्षण गराएका थिए जसमा उनको पोजेटिभ आएको थियो ।  कोरोना भाइरसबाट संक्रमित भएपछि उनी राष्ट्रिय टिमको बन्द पशिक्षणमा सहभागी हुन आएका थिएनन् । उनी हाल भैरवामै सेल्फ आइसोलेसनमा बसिरहेको छन । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए पछि उनी राष्ट्रिय टिमको बन्द पशिक्षणमा सहभागी हुने छन ।

त्यसैगरि क्यानले बन्द पशिक्षण सुरु गर्नु अघि बुधबार गरेको कोरोना परिक्षणमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेलमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए पनि तिनै खेलाडीमा कुनै लक्षण भने देखिएको छैन । हाल तिनै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १०:०३ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...