back
CTIZAN AD

रेश्मा र भिजुको रत्यौलीमा नाचे यी कलाकार, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर ११ बिहीवार

4.5K 

shares

काठमाडौँ । लगनगाँठो एल्बममा समावेश दौरा सुरुवाल चिटिक्कै गीतको भिडियो सार्वजनिक भएको छ । रत्यौली गीतमा अभिनेत्री सर्मिला मल्ल र मोडल सम्झना बुढाथोकीको नृत्य देख्न सकिन्छ ।

किरण कंडेलको संगीत तथा एरेञ्ज रहेको गीतमा मिना निरौलाले स्वर दिएकी छिन् । गीतका शब्द बिनिता खनालले लेखेकी हुन् । सुव्रत आचार्यको निर्देशनमा बनेको गीतमा दिपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन छ ।

उत्तम हुँमागाईंले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । मंसिरको लगनलाई लक्षित गर्दै लगनगाँठो एल्बममा पाँच गीत समावेश छन् ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १५:०० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...