१२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीय आजबाट सुरु हुन गईरहेको छ । सिड्नीमा हुने पहिलो एकदिवसीयमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको छ ।
अष्ट्रेलियाका लागि स्टीवन स्मिथ टिममा र्फकेका छन । त्यसैगरी भारतले पहिले एकदिवसीयमा कुलदिप यादवलाई बेन्चमै राख्ने निणर्य गरेको छ ।
दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।
भारतको प्लेइङ्ग इलेवन:
शिखर धवन, मयंक अग्रवाल, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, हार्दिक पांड्या, रविन्द्र जडेजा, नवदिप शैनी, जसप्रित बुमराह, मोहम्मद शमी, युजवेन्द्र चाहल ।
अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
डेविड वार्नर, एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनीस, एलेक्स केएरी, प्याक कमिन्स, मिचल स्टार्क, जस हजलवुड, एडम जाम्पा ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०९:१९ मा प्रकाशित





























