back
CTIZAN AD

पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

771 

shares

१२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान एरण फिंच र स्टीवन स्मिथले सतक बनाएका थिए । एरण फिंच ११४ रन बनाएर आउट भएका थिए भने स्टीवन स्मिथ १०५ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिएका थिए ।

३७५ रनको विशाल लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो । भारतका लागि ब्याटिङ्गमा हार्दिक पांड्याले सर्वाधिक ९० रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा एडम जाम्पाले सर्वाधिक ४ विकेट लिएका थिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १८:०४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...