back
CTIZAN AD

उपमहानगरद्धारा अपाङ्गता भएकालाई ह्वीलचियर र टाइसाइकल प्रदान

वि.सं.२०७७ मंसिर १३ शनिवार

672 

shares

१३ मंसिर, वाग्मती । हेटौँडा उपमहानगरपालिकाले शारीरिकरुपमा अशक्त मकवानपुरका २६ जनालाई ह्वीलचियर तथा टाइसाइकल वितरण गरेको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सो अपागङ्ता सम्बन्धित सामग्री वितरण गएका हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेश र राष्ट्रिय अपाङ्ग पुनःस्थापना केन्द्र काठमाडौँको सहयोगमा ह्वीलचियर र टाइसाइकल वितरण गरिएको बताइएको छ । वितरण गरिएका सामग्रीले अपाङ्गता भएका कारण आवतजावत गर्न सजिलो हुने बताउँदै प्रमुख महतले आफ्नो उपमहानगरपालिकाले नगरसभाबाट बजेट छुट्याएर अपागङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिए ।

उक्त अवसरमा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा, राष्ट्रिय अपाङ्ग महासङ्घका नेपाल सङ्घीय कार्यसमिति सदस्य सुमन भट्टराई, राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष अश्विन लम्साललगायतका वक्ताले अपाङ्गता भएका व्यक्तिको हकहितबारे बोलेका थिए । रासस

वि.सं.२०७७ मंसिर १३ शनिवार १६:०३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...