back
CTIZAN AD

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकियो

वि.सं.२०७७ मंसिर १४ आइतवार

612 

shares

१४ मंसिर, काठमाडौं । इटालियन सिरि ए विजेता युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकिएको छ । रोनाल्डो बिनै मैदान उत्रिएको युभेन्ट्स महत्वूर्ण खेलमा बरावरीमा रोकिएको हो ।

युभेन्ट्सले अल्भारो मोराटाको गोलमा खेलको २१औं मिनेट अग्रता लिएपनि जित निकाल्न भने सकेन । पहिलो हाफकै इन्जुरी टायममा बेनेभेन्टोका लागि गाएटानो लेटिजाले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।

युभेन्ट्सले सिरी ए मा आफ्नो अपराजित यात्रा कायमनै राखेपनि अंकतालिकाम भने ५ औँ स्थानमा रहेको छ । युभेन्ट्सले नौँ खेलमा ४ जित र ५ बराबरी खेल्दै १७ अंक बनाएको छ । अंक तालिकाको शिर्ष स्थानमा रहेको एसि मिलानको ८ खेलबाट २० अंक रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:१४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...