back
CTIZAN AD

ग्लेन फिलिप्सको सतकमा न्यूजिल्याण्ड ७२ रनले विजयी

वि.सं.२०७७ मंसिर १४ आइतवार

591 

shares

१४ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड र वेस्टइंडिज बिचको दोस्रो टि-२० न्यूजिल्याण्ड क्रिकेट टिमले ७२ रनले जित हासिल छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सतक बनाएका थिए । उनी ५१ बल खेल्दैँ १०८ रन बनाएर आउट भएक थिए । त्यसक्रममा उनले ८ छक्का र १० चौका प्रहार गरेका थिए । त्यसैगरि न्यूजिल्याण्डका अर्का ब्याट्सम्यान डेवन कन्वेले पनि ३७ बलमा ६७ रनको विस्फोटक पारी खेलेका थिए ।

२३९ रनको विशाल लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि काइरोन पलार्डले सर्वाधिक २८ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा जेमिशन र श्यान्टनरले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जितसँगै न्यूजिल्याण्डले ३ खेलको टि-२० श्रृखलमा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:१५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...