back
CTIZAN AD

रियल मड्रिड घरेलु मैदानमा अलाभेजसँग पराजित

वि.सं.२०७७ मंसिर १४ आइतवार

588 

shares

१४ मंसिर, काठमाडौं । घरेलु मैदानमा रियल मड्रिड डेपोर्टिभो अलावेजसँग पराजित भएको छ । गत सिजनको लिग च्याम्पियन रियल अलावेजसँग घरेलु मैदानमा २० वर्षपछि पराजित भएको हो ।

रियलको घरेलु मैदान अल्फ्रेडो दि स्टेफानोमा भएको खेलमा अलावेज २-१ गोल अन्तरमा बिजयी भएको हो । अलावेजको जितमा खेलको पाँचौ मिनेटमै लुकास पेरेजले पेनाल्टी गोल मार्फत  अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको अलावेजले दोस्रो हाफको ४९ औं मिनेटमा जोसेलुको गोलबाट अग्रता दोब्वर बनाएको थियो ।

खेलमा हारका साथै रियलले आफ्नो महत्वपूर्ण खेलाडि एडेन हाजार्डलाई खेलकाे २८औं मिनेटमै चाेटका कारण गुमाउन पु¥यो । रियलका लागि खेलको ८६औं मिनेटमा कासेमिरोले गोल गरे पनि त्यो गोल खेलमा फर्कनका लागि पर्याप्त हुन सकेन । हारसँगै १० खेलबाट १७ अंक जोडेको रियल अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:४४ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...