back
CTIZAN AD

दीपिकाले सार्वजनिक गरिन् पूर्वप्रेमी रणबीर कपुरसँगको पुरानो तस्बिर

वि.सं.२०७७ मंसिर १४ आइतवार

714 

shares

काडमाडौँ । बलिउडकी चर्चित तथा व्यस्त मानिने अभिनेत्री दीपिका पादुकोणले उनका पूर्व प्रेमी नायक रनबिर कपुरसँगको पुरानो तस्बिर सार्वजनिक गरेकी छन् ।

कुनै समय प्र्रेम सम्बन्धमा रहेका यो जोडीले ब्रेकअप पछि पनि केहि फिल्ममा सँगै काम गरेका छन् । बलिउडमा धेरै सफल जोडीहरु मध्ये रणबीर कपुर र दीपिकाको अन–स्क्रिन जोडीलाई सबैभन्दा बढी रुचाइने जोडीमा पर्छन् । उनीहरुले सँगै काम गरेका थुप्रै फिल्महरु हिट भएका छन् ।

उनिहरु अभिनित चलचित्र ‘तमाशा’ पाँच वर्ष पुगेको छ । यहि अबसरमा दीपिकाले सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत उक्त फिल्मको सुटिङ्गको दुईवटा फोटो सेयर गरेकी छन् । इम्तियाज अलीद्वारा निर्देशित उक्त फिल्ममा दीपिका र रणबीर प्रेम जोडीको भूमिकामा देखीएका थिए ।

फिल्म तमाशा के सेट्स पर दीपिका पादुकोण और रणबीर कपूर

केहि समय प्रेमसम्बन्धमा रहेका यी जोडी अहिले पनि एकअर्कासँग खुलेरै बोलेको देखिन्छ । रणबीर सँग ब्रेकअप पछी दीपिकाले अर्का अभिनेता रनवीर सिंहसँग प्रेम विवाह गरेकी छन् भने नायक रणबीर कपुर अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्धमा रहेका छन् ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:५६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...