back
CTIZAN AD

स्वरोजगार लघुवित्तले १३.९७ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७७ मंसिर १४ आइतवार

573 

shares

१४ मंसिर काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई १३.९७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको मंसिर १३ गते (शनिवार )बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्ताहलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३.२७३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यसैगरि संस्थाको उक्त प्रस्तावमा नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभा पारित गर्नुपर्ने छ । संस्थाको साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

संस्थाले सार्वजनीक गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:५८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...