back
CTIZAN AD

नेपाली सेनाको विभिन्न ट्रेडका फलोअर्स पदका पुरुष तथा महिलाहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०७७ मंसिर १४ आइतवार

1.2K 

shares

१४ मंसिर, काठमाडौं । नेपाली सेनाको विभिन्न ट्रेडका फलोअर्स (चर्मकर्मी, सुचिकार, धोबी, केशकतर्फ, सिकर्मी लगायत) पदका पुरुष तथा महिला उम्मेदवारको शारिरक परीक्षा (३०० मि. दौड, सिटअप, पुसअप र चिनअप) को नतिजा सार्वजनिक भएको हो ।

यस्तो छ शनिबार सार्वजनिक भएको नतिजाको विवरण

वि.सं.२०७७ मंसिर १४ आइतवार १२:०४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...