back
CTIZAN AD

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एक पक्राउ

वि.सं.२०७७ मंसिर १४ आइतवार

630 

shares

१४ मङ्सिर, कास्की । मानव बेचबिखनमा तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा राम्रै बोली व्यवहार गर्नुका साथै खाजा बितरणको काममा लगाएकोमा पछि खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिई डर धाकधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने तथा अन्यत्र होटलहरूमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भुजेल उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १२:१५ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...