back
CTIZAN AD

आफ्नै पार्टीभित्रका विरोधीले प्रधानमन्त्रीलाई काम गर्न दिएनन् : विष्णु रिमाल

वि.सं.२०७७ मंसिर १५ सोमवार

738 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नै पार्टीभित्रका विरोधी तत्वका कारण प्रधानमन्त्रीले काम गर्न नपाएको टिप्पणी गरेका छन् । सरकारको भूमिकाप्रति प्रश्नहरु उठिरहेको सन्दर्भमा उनले पार्टीभित्रका विरोधीले प्रधानमन्त्रीलाई काम नै गर्न नदिएको बताएका हुन् ।

उनका अनुसार प्रधानमन्त्रीलाई पार्टीभित्रका विरोधीले खुट्टा अल्झाएर राखेका छन् ।

‘जनताले दिने सबैथोक दिएका छन्। जनताले दिन बाँकी राखेको छैन। जनतासित हामीले गुनासो गर्ने ठाउँ छैन। जनताले झन्डै २ तिहाइ बहुमत दिएको छ’, एक अनलाईनसँगको कुराकानीमा रिमालले भने, ‘प्रधानमन्त्री स्वंयले कामै गर्न नचाहेको भए पनि हुन्थ्यो। तर बिहानदेखि बेलुकासम्म दौडिने १८ घन्टा खट्ने प्रधानमन्त्री हामीसँग हुनुहुन्छ। आफ्नै पार्टीले खुट्टामा अल्झाएर प्रधानमन्त्रीलाई अघि बढ्न नदिएको स्थिति छ। अब यसको अन्त्य हुनुपर्छ।’

एक अर्को प्रसङ्गमा बोल्दै उनले पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताए । उनका अनुसार प्रचण्डको प्रस्ताव छलफलको लागि नै योग्य छैन् ।

वि.सं.२०७७ मंसिर १५ सोमवार ११:२३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...