back
CTIZAN AD

रणवीर बस्ने अपार्टमेन्टमा आलियाले किनिन् ३२ करोडको फ्ल्याट

वि.सं.२०७७ मंसिर १५ सोमवार

813 

shares

काठमाडौँ । बलिउड अभिननेत्री आलिया भट्टले मुम्बइमा नयाँ प्ल्याट किनेकी छन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ ।

रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट किनेकी हुन् ।

भारतीय मिडियाका अनुसार, आलियाको नयाँ फ्ल्याट रणवीरको पुर्खौली घर कृष्ण राजको नजिक छ । आलियाले आफ्नो नयाँ घरको डिजाइनको काम गौरी खानबाट गराइरहेकी छिन् । गौरीले सन् २०१६ मा रणवीर कपुरको ब्याचलर पेडको इन्टेरियर डिजाइन गरेकी थिइन् ।

वि.सं.२०७७ मंसिर १५ सोमवार ११:३९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...