back
CTIZAN AD

हिमालयन बैंकले गर्यो लाभांश घोषण, नगद र बोनस कति ?

वि.सं.२०७७ मंसिर १५ सोमवार

765 

shares

१५ मंसिर, काठमाडौं । हिमालयन बैंकले शेयरधनीलाई लाभांश घोषण गरेको छ ।

बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि लगानीकर्ताले सो लाभांश पाउने छन् ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १२:०२ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...