back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ३५ लाख नाघ्यो

वि.सं.२०७७ मंसिर १५ सोमवार

747 

shares

१५ मङ्सिर, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ३५ लाख नाघेको छ । आइतबार विश्वभरमा ३ लाख ५६ हजार ६ सय ९७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन ।

यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ३५ लाख ५७ हजार २ सय ५७ पुगेको हाे ।

त्यसैगरी मंगलबार नै विश्वभरमा ५ लाख २ हजार २ सय ४३ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ७ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ कारोड ३० लाख ८७ हजार १ सय ४२ रहेको छ भने संक्रमणबाट १४ लाख ६५ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । ।

अहिले पनि विश्वभरमा १ करोड ८० लाख ६४ हजार ५ सय १७ जना कोरोना संक्रमित अवस्थामै रहेका छन ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १३:४३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...