back
CTIZAN AD

हाम्रै बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो बार्षिक साधारणसभा

वि.सं.२०७७ मंसिर १५ सोमवार

834 

shares

१५ मंसिर, काठमाडौं । हाम्रै बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको कार्तिक २४ गते बसेको संचालक समितिको निणर्यअनुसार संस्थाको १५औं वार्षिक सभा पौष ५, ६, ७, र ८ गते संस्थाको कार्यालय गोंगबु काठमाडौंमा हुने संस्थाले जनाएको छ ।

संस्थाको उक्त सभा प्रत्येक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म संचालन हुनेछ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:११ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...