back
CTIZAN AD

एक किशोरको हत्या गरेको अभियोगमा ३ जना पक्राउ

वि.सं.२०७७ मंसिर १६ मंगलवार

681 

shares

१६ मङ्सिर, सुनसरी । एकजना किशोरको हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

दुहबी नगरपालिका–२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुजन गत बुधबारबाट हराएको भन्ने हुलिया निवेदन ईलाका प्रहरी कार्यालय दुहबीमा बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनले सुजनको हत्या गरी दुहवी नगरपालिका–२ अरुण वनस्पति उद्योगस्थित खाली जग्गामा सिलाम झारको घारीभित्र शव फालेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । सुजनको १ थान ट्याव, १ थान सिमकार्ड र २ थान मोबाईल प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार ११:३५ मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...