back
CTIZAN AD

प्रकाश सपुतको ‘फुटेको चुरा’ मा नम्रता बनिन् रानी, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर १६ मंगलवार

729 

shares

काठमाडौँ । सर्जक प्रकाश सपुत र गायिका अनिता चलाउनेको सहकार्य रहेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीत छ ।

प्रकाश सुपत आफ्नै निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् । यस्तै बुगी उगी विजेता कविता नेपाल र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।

प्रकाश सपुतले बदला बरिलै र अनिता चलाउनेले यस्तो बनोस् मेरो तीज पश्चात् फुटेका चुरा ल्याएका हुन् । नम्रता श्रेष्ठले लामो समय पछि म्युजिक भिडियो खेलेकी हुन् ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १३:२५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...