back
CTIZAN AD

ओली उपस्थित नभएपछि नेकपाको सचिवालय बैठक केहि बेर बसेर स्थगित, अर्को बैठक मंसिर २० मा

वि.सं.२०७७ मंसिर १७ बुधवार

672 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहि बेर बसेर स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको अनुपस्थितिका कारण बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार अर्को बैठक मंसिर २० मा बस्नेछ ।

‘पार्टीमा देखापरेको संकट र विद्यमान समस्याहरुको समाधानका लागि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष कमरेड ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ अर्को सचिवालयको बैठक मंसिर २० गते १ बजे बस्ने निर्णय गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार सचिवालय बैठक सरेसँगै स्थायी कमिटीको पनि सरेको छ । प्रवक्ता श्रेष्ठले जानकारी दिएअनुसार स्थायी कमिटीको बैठक २१ गते १ बजेदेखि बस्नेछ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १५:१७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...