back
CTIZAN AD

मृत अवस्थामा आमाछोरी फेला, श्रीमान अचेत

वि.सं.२०७७ मंसिर १८ बिहीवार

801 

shares

१८ मंसिर, काठमाडौं । गोकर्णेश्वरको नयाँपाटी स्थित आमाछोरी मृत अवस्थामा फेला परेका छन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई हाल नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नयाँ पाटि स्थित किरान पसल सञ्चालन गर्दै आएका शेर्पाको परिवार बिहान अबरे सम्मपनि नउठे पछि स्थानियले प्रहरीलाई जानकारी गराएका थियो । घटना स्थलमा पुगि प्रहरीले ढोका फोडि हेर्दा शेर्पाको श्रीमति र बच्चा मृत अवस्थामा फेलापरेका थिएभने ३२ वर्षीय दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका थिए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अवस्था हेर्दा राति हिटर बालेर खुल्लानै राखेकाले निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । मृत दुवै जनाको शव  पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएका छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:०३ मा प्रकाशित

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...