back
CTIZAN AD

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

वि.सं.२०७७ मंसिर १८ बिहीवार

954 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहिबार बिहान शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति कार्यालयले जनाइएअनुसार भेटवार्ता करिब डेढ घण्टासम्म चलेको थियो । भेटवार्ता नियमित भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग गरेको भेटवार्तालाई अर्थपूर्णं रुपमा लिने गरिन्छ । खासगरी सत्तारुढ नेकपाभित्र विवाद आउँदा वा सरकार समस्यामा पर्दा प्रधानमन्त्री ओली राष्ट्रपतिसँग परामर्श लिन गईरहेका हुन्छन् ।

पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद चरम अवस्थामा छ । प्रधानमन्त्री ओली अनुपस्थित भएसँगै बुधबार बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो । अर्को बैठक मंसिर २० मा बस्दैछ ।

आगामी रणनीति बनाउन प्रधानमन्त्री ओली परामर्शको लागि शितल निवास गएको धेरैको बुझाई छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १७:४२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...