back
CTIZAN AD

पहिलो टि-२० मा टस हारेर ब्याटिङ्ग गदैँ भारत, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

699 

shares

१९ मङ्सिर, काठमाडौँ । क्यानबेरामा हुन गईरहेको पहिलो टि-२० मा टस हारेर पहिले भारतले ब्याटिङ्ग गर्ने भएकाे छ।

दोस्रो एकदिवसीयमा चोटिल भएका अष्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेविड वार्नरको स्थानमा अष्ट्रेलियन क्रिकेट टिमले म्याथ्यु वेडलाई मौका दिएको छ ।

त्यसैगरि भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा टि नटराजनले डेब्यू गर्न गईरेहेका छन ।

दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।

भारतको प्लेइङ्ग इलेवन :

शिखर धवन, विराट कोहली, केएल राहुल, मनिस पांडे, संजु श्याम्शन, हार्दिक पांड्या, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, दिपक चाहर, मोहम्मद शमी, टि नटराजन ।

अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
म्यथ्यू वेड , एरण फिंच, डार्सी सर्ट, स्टीवन स्मिथ, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, मिचन स्विपशन, शन एबट, मिचल स्टार्क, जस हजलवुड, एडम जाम्पा ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:५६ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...