back
CTIZAN AD

एसआईबी बैंकका ग्राहकलाई प्याथल्याबमा १५ प्रतिशत छुट

वि.सं.२०७७ मंसिर २० शनिवार

795 

shares

२० मंसिर, काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा। लाल प्याथल्याव नेपाल प्राइभेट लिमिटेडमा छुट पाउने भएका छन् ।

बैंक र सो प्याथल्याबबीच शुक्रबार भएको सम्झौता अनुसार ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

उक्त्त सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरेका हुन् ।

वि.सं.२०७७ मंसिर २० शनिवार १६:२७ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...