back
CTIZAN AD

ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा डोल्पाका बोहरा पक्राउ

वि.सं.२०७७ मंसिर २१ आइतवार

720 

shares

२१ मङ्सिर, डोल्पा । ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा प्रकाश बोहरा पक्राउ परेका छन् ।

ठुलीभेरी नगरपालिका–३ दुनै बस्ने रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ घर भएका ३६ वर्षीय कविराम नेपालीको हत्या गरेको अभियोगमा रुकुम पश्चिम आठविसकोट नगरपालिका–३ बस्ने ३३ वर्षीय बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

बोहराले गत भदौ ३० गते साँझ ढुङ्गा प्रहार गर्दा घाइते भएकोमा कविरामको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । बोहरा यसअघि सोही घटनामा सार्वजनिक अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार ११:५७ मा प्रकाशित

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...