back
CTIZAN AD

ला लिगा : रियल म्याड्रिड बिजयी हुदा बार्सिलोना काडिससँग पराजित

वि.सं.२०७७ मंसिर २१ आइतवार

618 

shares

२१ मंसिर, काठमाडौं । रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियालाई पराजित गरेको छ । सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले १-० गोल अन्तरले सेभियालाई पराजित गरेको हो ।

प्रतिस्पर्धातमक खेलको दोस्रो हाफको ५५ औं मिनेटमा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाति गोलका साथ रियलले खेल आफ्नो पक्षमा पारेको थियो । फर्लान्ड मेन्डीको लो क्रसलाई भिनिसियस जुनिअरले हल्का छोएपछि बल गोलरक्षक बोनोउको हातमा लाग्दै गोल हुन पुगेको थियो ।

जितपछि ११ खेलबाट ६ जित, २ बराबरी र ३ हारबाट २० अंक जोडि रियल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

बार्सिलोना काडिजसँग पराजित
गएराति भएको खेलमा बार्सिलोना काडिससँग पराजित भएको छ । काडिसको घरेलु मैदानमा भएको खेलमा काडिसले २-१ गोल अन्तरमा रियललाई पराजित गरेको हो । काडिसको जितमा अल्भारोले खेलको ८ औं र नेग्रेडोले ६३ औं मिनेटमा गोल गरेका थिए ।

बार्सिलोनाले भने अल्कालाको आत्माघाति गोल मार्फत एक गोल उपहार पाएकाे थियो । बार्सिलोनाको यो सिजनको चौँथो हार हो । हारसँगै १० खेलबाट १४ अंकका साथ बार्सिलोना ७ औँ स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:०१ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...