back
CTIZAN AD

गैह्र सरकारी संस्थाले आफ्नो निसाना छाप प्रयोग गरेकोमा शिक्षा मन्त्रालयको ध्यानाकर्षण

वि.सं.२०७७ मंसिर २१ आइतवार

702 

shares

२१ मंसिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल सरकारको निसाना छाप प्रयोग गरी  गैह्र सरकारी संस्थाले ‘मन्त्रालयको प्रतिवेदन’ भनि सार्वजनिक गरिएको भन्ने समाचारप्रति प्रेस विज्ञप्ति जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोल्बल एक्सन नेपाल नामक गैह्र सरकारी संस्थाद्वारा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २०७५ माघ १ मा प्रधानमन्त्री समक्ष पेश गरेको प्रतिवेदन भन्दै  नेपालको निसाना छाप प्रयोग गरी गत शुक्रबार शिक्षा मन्त्रालयको नामबाट प्रकाशन गरिएको प्रतिवेदन र यसलाई सार्वजनिक गरेको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

अनाधिकृत रुपमा मन्त्रालयको नाम र नेपाल सरकारको निसाना छाप प्रयोग गर्ने उक्त गैह्र सरकारी संस्थालाई कानुनी कारबाही अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त संस्थासँग मन्त्रालय र अन्तर्गतका निकायहरुबाट कुनै पनि शैक्षिक कार्य गराउन कुनै पनि प्रकारको सिफारिस नहुने शिक्षामा संलग्न विकासका साझेदार सबैलाई जानकारी समेत गराइएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १९:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...