back
CTIZAN AD

आईसीएफसी फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०७७ मंसिर २२ सोमवार

696 

shares

२२ मंसिर, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश घोषणा गरेको छ ।

कम्पनिको मंसिर २१ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस शेयर र नगद ४.५० प्रतिशत नगद कर प्रयोजनका लागि गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट बैंक र वार्षिक साधारणसभाले अनुमोदित गरेपछि वितरण गरिने छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १५:४७ मा प्रकाशित

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...