back
CTIZAN AD

‘इ–क्लास नेपाल’ एप सार्वजनिक, कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री उपलब्ध

वि.सं.२०७७ मंसिर २३ मंगलवार

741 

shares

२३ मंसिर, काठमाडौं । कक्षा १ देखि १० सम्मका विद्यार्थीकाे पढाईमा सहजता ल्याउन ‘इ–क्लास नेपाल’ एप ल्याईएको छ । उक्त एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बनाएको हाे। एपको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन् ।

कोरोना भाईरसका कारण जुम एप मार्फत पठनपाठनको टे«ण्ड बढ्दै गएकाले एस प्रणालिलाई थप प्रभावकारी बनाउन यो एप उपयोगि हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस एपमा कक्षा १ देखि १० सम्मको सम्पूर्ण पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएको छ ।

हाललाई कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री मात्र समाबेस गरिएको एपमा कक्षा ११ र १२ को पाठ्यसामग्री पनि समाबेस गर्ने गयारीमा केन्द्र रहेको जानकारी दिएको छ । कार्यक्रमा मन्त्री पोखरेलले एपको प्रेयोग गरेर भएपनि शैक्षिक सत्र खेर जान नदिने र पठनपाठन निरन्तर संचालन गरिने बताए । त्यस्तै विश्वविद्यालय तहको अध्ययनलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको पनि उनले बताए ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:०३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...