back
CTIZAN AD

साना किसान विकास लघुवित्त संस्थाले २६% लाभांश दिने , बोनस र नगद कति ?

वि.सं.२०७७ मंसिर २४ बुधवार

783 

shares

२४ मंसिर, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरलगानीकर्तालाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको छ ।

उक्त संस्थाको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ मंसिर २४ बुधवार १५:०६ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...